logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • बराहा तालमा देखिएको धौलागिरि र निलगिरि हिमालको छाँया

    बराहा तालमा देखिएको धौलागिरि र निलगिरि हिमालको छाँया


    पर्यटन नेपाल

    मंगलबार, १२ मंसिर २०८०


    म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालमा देखिएको धौलागिरि र निलगिरि हिमालको छाँया (प्रतिविम्ब) । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको यो तालमा हिमालको छाँया स्पष्टरुपमा देखिन्छ ।
    तस्बिर : ध्रुवसागर शर्मा

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend