logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   03:02 PM

  • काभ्रेको देवीस्थान डाँडामा प्याराग्लाइडिङ जोन

    काभ्रेको देवीस्थान डाँडामा प्याराग्लाइडिङ जोन


    पर्यटन नेपाल

    मंगलबार, ३ पुष २०८०


    काठमाडौँ । काभ्रेको देवीस्थान डाँडाबाट प्याराग्लाइडिङ गरिने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले यस स्थानमा ‘विश्व बजार प्याराग्लाइडिङ जोन’ तोकेको हो । गत साउनमा नै यस स्थानमा परीक्षण उडान भएको थियो ।

    प्राधिकरणले टेकअफ पोइन्ट देवीस्थान डाँडालाई तोकेको छ भने ल्यान्डिङ पोइन्ट बडाल गाउँलाई तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend