logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:58 AM

  • माछापुच्छ्रे बैंकको सीईओमा कोइराला दोस्रो कार्यकालका लागि नियुक्त

    माछापुच्छ्रे बैंकको सीईओमा कोइराला दोस्रो कार्यकालका लागि नियुक्त


    पर्यटन नेपाल

    बिहिबार, ५ पुष २०८०


    काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला अर्को कार्यकालका लागि नियुक्त भएका छन् ।

    बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

    बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा लामो अनुभव बटुलेका प्रमुख कार्यकारी अधिकृत कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend