logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • नेपाल वायुसेवा निगम र थाई एयरवेजबिच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता

    नेपाल वायुसेवा निगम र थाई एयरवेजबिच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता

    निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरु समेत निगमलाई हस्तान्तरण गरेको छ ।

    पर्यटन नेपाल

    आइतबार, ८ पुष २०८०

    काठमाडौँ । नेपाल वायुसेवा निगमले थाई एयरवेजको ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ ।

    निगम र एयरवेजबिच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो ।

    निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरु समेत निगमलाई हस्तान्तरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend