logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:32 AM

  • प्रधानमन्त्री प्रचण्डको प्रश्न : के देश पूर्ण सम्भावनाहीन बन्दै गएकाे हो ?

    प्रधानमन्त्री प्रचण्डको प्रश्न : के देश पूर्ण सम्भावनाहीन बन्दै गएकाे हो ?


    पर्यटन नेपाल

    मंगलबार, १० पुष २०८०


    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजमा डढेलो लगाइएको बताएका छन् ।

    सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार (आज) देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ । देशमा साँच्चै केही नभएकै हो त ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएकै हो त ?’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend