logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:12 PM

  • पोखरा र भैरहवाको ग्राउण्ड ह्याडलिङमा वायुसेवा निगमले पायो छुट

    पोखरा र भैरहवाको ग्राउण्ड ह्याडलिङमा वायुसेवा निगमले पायो छुट


    पर्यटन नेपाल

    मंगलबार, १० पुष २०८०


    काठमाडौँ । सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने नेपाल वायुसेवा निगमका लागि ग्राउण्ड ह्याडलिङमा छुट दिने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार एक वर्षे कार्यकालको कार्यप्रगति सार्वजनिक गर्दै यी दुई विमानस्थल सञ्चालन गर्न सहजीकरण गर्न खोजिएको बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend