logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:00 AM

  • एसईई चैत १५ गतेदेखि सुरु (परिक्षा तालिकासहित)

    एसईई चैत १५ गतेदेखि सुरु (परिक्षा तालिकासहित)


    पर्यटन नेपाल

    सोमबार, ८ माघ २०८०


    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षा तालिका सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परिक्षा तालिका सार्वजनिक गरेको हो ।

    एसईई परीक्षा आगामी चैत १५ गते सुरु हुने छ । परिक्षा चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षाको पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।

    यस वर्षको एसईई परीक्षामा ४ लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।

    हेर्नुहोस् यस्तो छ एसईईको परीक्षा तालिका :

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend