logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी (सूचनासहित)

    नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म ९८ कर्मचारी (सूचनासहित)


    पर्यटन नेपाल

    शुक्रबार, ११ फाल्गुन २०८०


    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ९८ जना कर्मचारी माग गरेको छ ।

    शुक्रवार प्राधिकरणले सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मको विभिन्न पदका ९८ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

    इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

    हेर्नुहोस् यस्तो छ प्राधिकरणले जारी गरेको सूचना :

    caan-bigyapn-1708650891.jpg

    caan-bigyapan1-1708650891.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend