logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:10 PM

  • यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या आएपछि……

    यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या आएपछि……


    पर्यटन नेपाल

    सोमबार, १४ फाल्गुन २०८०


    काठमाडौँ । यती एयरलाइन्स जहाजको इन्जिनमा समस्या देखिएपछि जहाज ‘पार्किङ वे’मा फर्काइएको छ ।

    इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको जहाज पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

    यतीको एनवाइटी ७८७ जहाज ८:३० बजे विराटनगर उड्ने तयारीमा थियो । यतिले भने उक्त जहाज मर्मतपछि विराटनगर पुगेर फर्किसकेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend