logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रद्धा श्रेष्ठ

    दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रद्धा श्रेष्ठ


    पर्यटन नेपाल

    बुधबार, १७ असोज २०८०


    काठमाडौँ । दिगो पर्यटन परियोजनाको राष्ट्रिय आयोजना संयोजकमा श्रद्धा श्रेष्ठ नियुक्त भएकी छिन् ।

    युएनडिपी अन्तर्गतको उक्त परियोजनामा श्रेष्ठ नियुक्त भएकी हुन् ।

    श्रेष्ठ नेपाल पर्यटन बोर्डको प्रवन्धक समेत हुन् ।

    २०७८ सालदेखि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend