logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • यति एयरलाइन्सलाई हर्क साम्पाङको पत्र

    यति एयरलाइन्सलाई हर्क साम्पाङको पत्र


    पर्यटन नेपाल

    शुक्रबार, १९ असोज २०८०


    काठमाडौँ । धरान उपमहानगरपालिकाले यति एयरलाइन्सलाई हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन पत्र लेखेको छ ।

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले यति इन कर्पोरेट प्रालि लाजिम्पाटलाई पत्र लेख्दै धरान उपमहानगर वडा नम्बर १७ (साविक घोपा २ ख) का विभिन्न कित्ताका जग्गाहरू हवाई मैदान निर्माणका लागि खरिद गरे पनि अहिलेसम्म उक्त प्रयोजनमा नआएको भन्दै जग्गाको अवस्थाबारे जानकारी गराउन भनेका हुन् ।

    यस्तो छ उपमहानगरले जारी गरेको पत्र :

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend