logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • हेली एभरेष्टले थप्यो दुई वटा नयाँ हेलिकप्टर

    हेली एभरेष्टले थप्यो दुई वटा नयाँ हेलिकप्टर


    पर्यटन नेपाल

    बुधबार, २८ चैत्र २०८०


    काठमाडौँ । हेली एभरेष्टले एक वर्षमा दुइ वटा नयाँ हेलिकप्टर भित्र्याएको छ ।

    हेली एभरेष्टले एएस ३५०, बिइ ए १२५ हेलिकप्टर भित्र्याएको हो ।

    हेलीले आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्दै हेलिकप्टर ल्याइएको हो ।

    उक्त नयाँ हेलिकप्टरले १४ दिनभित्र उडान भर्नेछन् । अब हेली एभरेष्टसँग ४ वटा हेलिकप्टर भएका छन् ।

    आगामी एक वर्षमा अर्को एउटा हेलिकप्टर थप्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend