logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:52 PM

  • प्रभु हेलिकप्टरका पाइलट निलम्बित

    प्रभु हेलिकप्टरका पाइलट निलम्बित


    पर्यटन नेपाल

    सोमबार, १० बैशाख २०८१


    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

    प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनधिकृत ककपिट गतिविधि गरेको भन्दै पाईलट  शेर्पालाई निलम्बन गरेकाे हाे ।

    प्राधिकरणले अर्को सूचना नआएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend