logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • काठमाडाैँमा हल्का वर्षा

    काठमाडाैँमा हल्का वर्षा


    पर्यटन नेपाल

    आइतबार, २३ बैशाख २०८१


    काठमाडौँ । आज काठमाडाैँमा हल्का वर्षा भएकाे छ ।  स्थानीय वायु सक्रिय बन्दा काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको हाे ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझबाट काठमाडौँका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । तर, उपत्यकाभरका सबै ठाउँमा भने वर्षा भएको देखिँदैन ।

    महाशाखाका अनुसार काठमाडौँमा २३ दिनपछि वर्षा भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend