logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   10:30 PM

  • कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुँवा देखिएपछि…..

    कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुँवा देखिएपछि…..


    पर्यटन नेपाल

    सोमबार, २४ बैशाख २०८१


    काठमाडौँ। काठमाडौँबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजमा धुँवा देखिएको छ ।

    विमानले उडान भर्नका लागि पुसब्याक गर्दा धुँवा देखिएको हो ।

    त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका अनुसार नेपालबाट दोहा उड्ने तयारीमा रहेकाे विमानको पुच्छरमा सामान्य धुँवा देखिएको थियाे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend