logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:04 PM

  • रोयल भुटान आर्मीका लप्टन दोर्जेले गरे सगरमाथाको सफल आरोहण

    रोयल भुटान आर्मीका लप्टन दोर्जेले गरे सगरमाथाको सफल आरोहण


    पर्यटन नेपाल

    बुधबार, ९ जेष्ठ २०८१


    काठमाडौँ । जिग्मे पाल्देन दोर्जेले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

    दोर्जे सगरमाथा आरोहण गर्ने पहिलो भुटानी हुन् । उनी रोयल भुटान आर्मीका लप्टन हुन् ।

    पायोनियर एडभेन्चर प्रा.लि.का अध्यक्ष पासाङ शेर्पाका अनुसार दोर्जेले सोमबार विहान ९ः३० मा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले गाइड चक्र राईसँग सगरमाथा आरोहण गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend