logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • प्रदेश सरकारले पुन: ल्यायाे सुर्खेत विमानस्थल विस्तारको योजना

    प्रदेश सरकारले पुन: ल्यायाे सुर्खेत विमानस्थल विस्तारको योजना


    पर्यटन नेपाल

    बुधबार, २३ जेष्ठ २०८१


    काठमाडौँ । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुन: ल्याएको छ ।

    प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विमानस्थल विस्तारको योजना बताएका हुन् ।

    प्रदेश सरकारले विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend