काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेकाे छ ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
साे मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।

© 2026 All right reserved to paryatannepal.com | Privacy Policy | Our Team | Contact | Site By : SobizTrend