logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:32 AM

  • अब यति एयरका यात्रुले पाउँछन् चकलेटसहित ‘जुस’

    अब यति एयरका यात्रुले पाउँछन् चकलेटसहित ‘जुस’


    पर्यटन नेपाल

    मंगलबार, ५ असार २०८१


    काठमाडौँ । यति एयरलाइन्सले हवाई उडानको क्रममा यात्रुलाई ‘जुस’ दिन थालेको छ । यतिले महँगो खर्च गरेर यात्रुलाई जुस दिन थालेको हो ।

    ‘चुस्की लिनुहोस्, आराम गर्नुहोस्, र आकाशको आनन्द लिनुहोस्’ भन्दै यतिले जुस दिन थालेको छ ।

    आन्तरिकतर्फ उडान गर्ने यति एयरले दैनिक ८० भन्दा बढी उडान भर्दै आएको छ । यतिले यसअघि चकलेट र पानी दिँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend