logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • एसईईकाे नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत विद्यार्थी फेल

    एसईईकाे नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत विद्यार्थी फेल


    पर्यटन नेपाल

    बिहिबार, १४ असार २०८१


    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

    बाेर्डले बिहिवार नतिजा सार्वजनिक गरेकाे हाे ।

    एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।

    अरू ५२.१४ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् । उनीहरू मूल प्रमाणपत्र पाउँदैनन् । ग्रेडवृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend