काठमाडौँ । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् ।
विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।
अवरुद्ध भएकाे विद्युत सञ्चलानमा आउन समय लाग्ने भएकाले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

© 2026 All right reserved to paryatannepal.com | Privacy Policy | Our Team | Contact | Site By : SobizTrend