logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:50 AM

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द


    पर्यटन नेपाल

    बुधबार, ९ साउन २०८१


    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    आन्तरिकतर्फका सबै उडान–अवतरण बन्द भएको हाे ।

    अहिले आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ । अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ ।

    साैर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटना भएकाे हाे । उक्त दुर्घटनामा १८ जनामा मृत्यु भएकाे छ । एक जनाकाे उद्दार गरि केएमसी अस्पतालमा उपचार गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend