logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:36 PM

  • विमान दुर्घटना अपडेट: पाइलट शाक्य खतरामुक्त 

    विमान दुर्घटना अपडेट: पाइलट शाक्य खतरामुक्त 


    पर्यटन नेपाल

    बुधबार, ९ साउन २०८१


    काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको ‘खतरामुक्त’ रहेका छन् ।

    बुधबार (आज) अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको हाे ।

    उनको आँखाको अप्रेसन गरिएको  बताईएकाे छ । उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालले जनाएकाे छ ।

    पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend