logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • घर पालुवा जनावर लैजान पाउने तयारी गर्दै श्री एयरलाइन्स

    घर पालुवा जनावर लैजान पाउने तयारी गर्दै श्री एयरलाइन्स


    पर्यटन नेपाल

    सोमबार, २८ साउन २०८१


    काठमाडौँ । श्री एयरलाइन्समा अब घर पालुवा जनावरलाई पनि लैजान पाइने भएको छ ।

    श्रीले अब घर पालुवा जनावरलाई पनि सँगै लैजान पाउँने सुविधा ल्याउने तयारी गरेको हो । यसको भाडा भने दोब्बर हुन्छ ।

    कोभिड अघि पनि आन्तरिक उडानमा घरपालुवा जनावर बोक्ने पाृने सुबिधा थियो ।

    यात्रुले यसका लागि सुरूमा आफ्नो जनावरको भेटनरी डाक्टरबाट चेकजाँच गरी ‘फिट टु फ्लाइट र क्वारेन्टाइन सर्टिफिकेट’ लिनुपर्ने एयरलाइन्सले जनाएको छ ।

    घरपालुवा जनावरको साथमा यात्रा गर्दा सोही दिनको टिकट भने पाइँदैन । डाक्टरको सल्लाह अनुसार जनावरलाई २४ घन्टासम्म क्वारेन्टाइनमा राख्नु पर्ने हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend