logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:15 AM

  • गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्ययोजना स्वीकृत

    गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्ययोजना स्वीकृत


    पर्यटन नेपाल

    बुधबार, ३० साउन २०८१


    काठमाडौँ । दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारले तयारी गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउने कार्ययोजना स्वीकृत गरेको हो ।

    सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्ययोजना स्वीकृत गरेको हो ।

    ठूलो लगानीमा बनेका यी विमानस्थलबाट अझै पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकिरहेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend