logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:11 PM

  • बसन्तपुरमा सार्वजनिक शौचालय लेखेको बोर्ड राखेपछि विरोध

    बसन्तपुरमा सार्वजनिक शौचालय लेखेको बोर्ड राखेपछि विरोध


    पर्यटन नेपाल

    शुक्रबार, २६ असोज २०८०


    काठमाडौँ । विश्व सम्पदा सूचीमा रहेको काठमाडौँ दरबार परिसरमा सार्वजनिक शौचालय लेखिएको बोर्ड राखिएपछि विरोध भएको छ।

    काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले जनचेतनामूलक कार्यक्रम गर्ने क्रममा : बिहीबार उक्त बोर्ड राखेको हो ।

    स्वास्थ्य विभागले समुदायमा गएर मानिसहरूलाई सार्वजनिक शौचालयसम्बन्धी जनचेतना दिने आवश्यक स्थान माग गरेको थियो।

    तर कालभैरव मन्दिर पछाडि नै ‘सार्वजनिक शौचालय’ लेखेको बोर्ड राखेको थाहा पाएपछि अहिले हटाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend