logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:10 AM

  • श्री एयरलाइन्सको काठमाडौँ-पोखरा गन्तव्यमा एउटा टिकट किन्दा अर्को फ्रिमा

    श्री एयरलाइन्सको काठमाडौँ-पोखरा गन्तव्यमा एउटा टिकट किन्दा अर्को फ्रिमा


    पर्यटन नेपाल

    आइतबार, २३ भाद्र २०८१


    काठमाडौँ । श्री एयरलाइन्सले काठमाडौँ-पोखरा गन्तव्यमा यात्रुुले एयटा टिकट लिदा अर्को सित्तैमा पाउने भएका छन् ।

    श्रीले भदौ २३ गतेदेखि असोज ४ गतेसम्मका लागि यो अफर ल्याएको हो ।

    कम्पनीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न यस्तो अफर ल्याएको हो ।

    यस अवधिमा टिकट लिएका यात्रुहरूले असोज १४ (सेप्टेम्बर ३०) सम्म यात्रा गर्न पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend