logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:06 PM

  • सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानको आकस्मिक अवतरण

    सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानको आकस्मिक अवतरण


    पर्यटन नेपाल

    सोमबार, २४ भाद्र २०८१


    काठमाडौँ । सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

    त्रिभुवन विमानस्थलबाट आज बिहान उडेको श्रीमा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । आज बिहान ८ बजे श्री एयरलाइनसको श १२१ विमान सुर्खेतका लागि उडेको थियो।

    अहिले यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend