काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँ घटेको हो ।

© 2026 All right reserved to paryatannepal.com | Privacy Policy | Our Team | Contact | Site By : SobizTrend