logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:17 PM

  • फूलपातीका दिन न्यारोबडी विमानले काठमाडौँबाट भैरहवाका लागि स्पेशल उडान भर्ने

    फूलपातीका दिन न्यारोबडी विमानले काठमाडौँबाट भैरहवाका लागि स्पेशल उडान भर्ने


    पर्यटन नेपाल

    सोमबार, २१ असोज २०८१


    काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन उडान भर्ने भएको छ ।

    आन्तरिक उडानमा भएको यात्रुहरुको चापका कारण उक्त समस्या समाधान गर्ने उद्देश्यले विमानले फूलपातिका दिन काठमाडौँबाट भैरहवा उडान भर्न लागेको हो ।

    नेपाल नागरिक उड्डायन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानलाई फूलपातीका दिन उडान अनुमति दिइएको बताए ।

    उक्त विमानले काठमाडौँबाट ११ बजे उडान भर्ने छ भने भैरहवाबाट साढे १२ बजे यात्रु ल्याएर काठमाडौँ फर्किने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend