logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • दशैँ मनाउँन रबि र स्वर्णिम चितवनमा

    दशैँ मनाउँन रबि र स्वर्णिम चितवनमा


    पर्यटन नेपाल

    आइतबार, २७ असोज २०८१


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेस्वर्णिम वाग्ले दशैँ मनाउन चितवन पुगेका छन् ।

    उनीहरु नवमीको दिन सौराहामा सिद्धार्थ हस्पिटलिटीद्वारा संचालित रिसोर्ट ‘सिद्धार्थ भिलासा बनवास’ मा बसेका थिए ।

    पत्नी सहित दशै मनाउन चितवन पुगेका लामिछाने सोही जिल्लाबाट निर्वाचित सांसद हुन् ।

    यसपाली पत्नी र छोरा सहित चितवन पुगेका उपसभापति वाग्ले गत बर्ष पनि दशैँ मनाउन चितवन पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend