logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • बुद्ध एयरको रात्रिकालीन उडानमा घट्यो भाडा, कहाँको भाडा कति ?

    बुद्ध एयरको रात्रिकालीन उडानमा घट्यो भाडा, कहाँको भाडा कति ?


    पर्यटन नेपाल

    बुधबार, २८ कार्तिक २०८१


    काठमाडौँ । बुद्ध एयरले रात्रिकालीन उडानको भाडा भटाएको छ ।

    बुद्धले पोखराको लागि पाँच सय रूपैयाँ, भद्रपुर तथा नेपालगञ्जका लागि एक हजार तथा जनकपुरधामका लागि आठ सय रूपैयाँ भाडादर घटाएको हो ।

    काठमाडौँ विमानस्थलको स्तरोन्नति तथा सीमित उडानपछि भैरहवा तथा पोखराबाट हुने उडानमा बुद्दले भाडा घटाएको हो ।

    बुद्ध एयरले काठमाडौँ, पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend