logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:00 AM

  • अछामको कमलबजार विमानस्थलमा तारा एयरकाे सफल उडान

    अछामको कमलबजार विमानस्थलमा तारा एयरकाे सफल उडान


    पर्यटन नेपाल

    शनिबार, १३ पुष २०८१


    काठमाडौँ । अछामको कमलबजार विमानस्थलमा तारा एयर बिमानकाे सफल उडान ल्याण्ड भएको छ ।

    आज नेपालगञ्जबाट प्राविधिक टोलीसहित आएको तारा एयरको जहाजले विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हाे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend