logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:13 AM

  • ‘क्यानलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन निर्माण भएपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो’

    ‘क्यानलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन निर्माण भएपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो’


    पर्यटन नेपाल

    मंगलबार, १६ पुष २०८१


    काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने कानुन निर्माण भएपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताइएकाे छ ।

    मंगलबार नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्तो बताएका हुन् ।

    उनले मन्त्रिपरिषदबाट स्वीकृत भएको विधेयकलाई संसदबाट कानुनको रूपमा निर्माण गरेपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने बताए ।

    विधेयकमाथि छलफल हुँदा प्राधिकरण कर्मचारीका कुरा समेत समवेश गरिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend