काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोलका दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरमा तीन रुपैयाँ बढाइएको छ ।

© 2026 All right reserved to paryatannepal.com | Privacy Policy | Our Team | Contact | Site By : SobizTrend