logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • बुद्ध एयरले ल्यायो नयाँ ७२ सिटे जहाज, बुद्धको ७२ सिटे जहाजको सङ्ख्या पुग्यो १४

    बुद्ध एयरले ल्यायो नयाँ ७२ सिटे जहाज, बुद्धको ७२ सिटे जहाजको सङ्ख्या पुग्यो १४


    पर्यटन नेपाल

    शनिबार, ११ कार्तिक २०८०


    काठमाडौँ । बुद्ध एयरले नाइनएन-एओसी कलसाइन रहेको एटिआर–७२ सिटको नयाँ जहाज शुक्रवार भित्र्याएको छ ।

    कम्पनीले नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई गराई एक महिनाभित्र उडान भर्ने जनाएको छ ।

    योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको सङ्ख्या १४ पुगेको छ । बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन् ।

    हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ। बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend