काठमडौँ । निगमको न्यारोबडी जहाज चीन लगिने भएको छ ।
नेपाल वायुसेवा निगमको न्यारोबडी सि-चेकका लागि आगामी आइतबार चीन लग्न लागिएको हो ।
न्यारोबडी जहाज सि–चेकका लागि चाइना साउर्थन कम्पनीमा लगिँदैछ । यसका लागि निगमले अनुमति मागेको थियो ।
प्राधिकरणले जहाज चीन लैजान अनुमति दिइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।