logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:10 PM

  • जब बुद्ध एयरको एउटा पांग्रा जनकपुर नै छुटेपछि…..!

    जब बुद्ध एयरको एउटा पांग्रा जनकपुर नै छुटेपछि…..!


    पर्यटन नेपाल

    बिहिबार, २२ फाल्गुन २०८१


    काठमाडौँ । बुद्ध एयर जहाज बिना पांग्रा नै काठमाडौँमा सकुुशल अवतरण गरेको छ ।

    जनकपुरबाट काठमाडौँको लागि उडेको बुद्दको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा बिनै सकुुल अवतरण गरेको हो ।

    बिहीबार जहाज जनकपुबारबाट काठमाडौँका लागि ४:४५ मा उडेको थियो । उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको थियो ।

    जहाजमा ६२ जना यात्रु थिए । तर जहाज सुरक्षित साथ अवतरण गरिसकेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको जनाएको छ ।

    प्राधिकरणले जहाज ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend