logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:54 PM

  • चैत १९ देखि क्याथे प्यासिफिक एयरलाइन्सले काठमाडौँ-हङकङ दैनिक उडान भर्दै

    चैत १९ देखि क्याथे प्यासिफिक एयरलाइन्सले काठमाडौँ-हङकङ दैनिक उडान भर्दै


    पर्यटन नेपाल

    शनिबार, २४ फाल्गुन २०८१


    काठमाडौँ । क्याथे प्यासिफिक एयरलाइन्सले काठमाडौँ-हङकङ दैनिक उडान भर्दै छ ।

    क्याथेले आगामी चैत १९ (अप्रिल १)देखि दैनिक एउटा उडान गर्न लागेको हो ।

    हाल यो एयरलाइन्सले सातामा पाँच वटा उडान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend