logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   06:20 PM

  • एकै पटक पाँच रुपैयाँले घट्याे पेट्रोलकाे मूल्य

    एकै पटक पाँच रुपैयाँले घट्याे पेट्रोलकाे मूल्य


    पर्यटन नेपाल

    शनिबार, २ चैत्र २०८१


    काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घटेकाे छ ।

    शनिबार मध्यरातीदेखि लागू हुने गरी नेपाल आयल निगमले मूल्य घटाएको हाे ।

    निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएकाे छ ।

    निगमले घटाएकाे मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री वितरण हुनेछ ।

    इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएपछि निगमकाे सञ्चालक समिति मूल्य घटाउने निर्णय गरेकाे हाे ।

    Oplus_131072

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend