logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:13 AM

  • लेक लागेका २ जना विदेशी पर्यटकको हेलिकप्टरमार्फत् उद्धार

    लेक लागेका २ जना विदेशी पर्यटकको हेलिकप्टरमार्फत् उद्धार


    पर्यटन नेपाल

    सोमबार, १३ कार्तिक २०८०


    गोरखा । गोरखामा लेक लागेर बिरामी भएका दुई जना विदेशी पर्यटकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

    अमेरिकी नागरिक इरिक कोनेल ओलरज र स्वीटजरल्याण्डका नागरिक सोल्भे सोफिया सिह्यूलको सोमवार बिहान एल्टिच्यूड एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

    चुमनुब्री गाउँपालिका वडा नम्बर ६ रिप्चेतस्थित लुम्जेन गुम्बा पुगेपछि उनीहरू बिरामी भएका थिए । उनीहरूको सोमबार बिहानै हेलिकप्टरबाट उद्धार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend