logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:14 PM

  • सगरमाथा क्षेत्रमा आरोही निर्मलले गरे स्काइ डाइभ

    सगरमाथा क्षेत्रमा आरोही निर्मलले गरे स्काइ डाइभ


    पर्यटन नेपाल

    सोमबार, १३ कार्तिक २०८०


    काठमाडौँ । आरोही निर्मल पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका छन् ।

    ७ महिना भन्दा कम समयमा ८ हजार मिटर अग्ला हिमालको आरोहण गरिसकेका पुर्जाले सगरमाथा क्षेत्रमा स्काइ डाइभ गरेका हुन् ।

    नेपालमा पनि स्काइडाइभिङको सम्भावना छ भन्ने पुष्टि गरेको भन्दै उनले यसबाट रोजगारीको सम्भावना बढाउन मद्दत पुग्ने जानकारी दिए ।

    नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई बढवा दिने र यस क्षेत्रमा थप उच्च सीपयुक्त रोजगारी ल्याउने अवसर सिर्जना गर्नका लागि आफूले स्काइ डाइभ गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend