logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:11 AM

  • उड्डयन प्राधिकरणलाई विभाजन गर्ने घोषणा

    उड्डयन प्राधिकरणलाई विभाजन गर्ने घोषणा

    कालोसूचीबाट हटाइने


    पर्यटन नेपाल

    बिहिबार, १५ जेष्ठ २०८२


    काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आ. व. २०८२/०८३ को बजेट भाषणमा यस्तो घोषणा गरेका हुन् ।

    उनले यहि आव भित्र नेपाललाई यूरोपेली यूनियनको कालोसूचीसबाट समेत हटाउन आवश्यक काम गरिने बताए ।

    यसबारे अहिले संसदमा विधेयक पुगिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend