logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • जेनजीको प्रदर्शनमा एक जनाको मृत्यु, ८० जना घाइते

    जेनजीको प्रदर्शनमा एक जनाको मृत्यु, ८० जना घाइते


    पर्यटन नेपाल

    सोमबार, २३ भाद्र २०८२


    काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनको परिचय खुल्न बाँकी र यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

    सिभिल अस्पतालका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend