logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   09:38 AM

  • गृहमन्त्री लेखकले दिए राजीनामा

    गृहमन्त्री लेखकले दिए राजीनामा


    पर्यटन नेपाल

    सोमबार, २३ भाद्र २०८२


    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

    लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

    सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो ।

    सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend