logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:47 AM

  • नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट

    नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट


    पर्यटन नेपाल

    शुक्रबार, २८ कार्तिक २०८२


    काठमाडौँ । नेपाल एयरलाइन्सको आर ए २३० जहाज दुबईबाट दिल्ली डाइभर्ट भएको छ ।

    लो होल्डिङ फ्यूल कारण जहाज डाइभर्ट गरिएको हो ।

    त्रिभुवन विमानस्थलमा पार्किङ वे व्यस्त हुँदा दुबईबाट आएको एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट गर्नु हो ।

    पार्किङ वे व्यस्त हुँदा जहाजले धेरै समय होल्ड गर्नुपर्ने थियो । त्यसका लागि पर्याप्त इन्धन नहुँदा दिल्ली डाइभर्ट गर्नु परेको विमानस्थल कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend