logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • नेपाल पर्वतारोहण संघले मनायो ५० औँ स्थापना दिवस

    नेपाल पर्वतारोहण संघले मनायो ५० औँ स्थापना दिवस


    पर्यटन नेपाल

    बुधबार, १५ कार्तिक २०८०


    काठमाडौँ । नेपाल पर्वतारोहण संघले ५० औँ स्थापना दिवस मनाएको छ ।

    स्थापना दिवसका अवसरमा बुधवार बिहान नक्सालस्थित संघको कार्यालयदेखि आर्मी क्लबसम्म र्‍याली गरिएको थियो ।

    र्‍यालीमा पर्यटन व्यवसायीसँगै विभिन्न मुलुकबाट आएका पाहुना, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँगै आर्मी, प्रहरी लगायतको उपस्थिति थियो ।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र सङ्घका अध्यक्ष निमा नुरू शेर्पाले हिमाल आरोही र विभिन्न पर्यटन व्यवसायीलाई सम्मान गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend