logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:37 PM

  • निगमले बुझायो इन्जिन मर्मतको २८ करोड

    निगमले बुझायो इन्जिन मर्मतको २८ करोड


    पर्यटन नेपाल

    मंगलबार, ९ मंसिर २०८२


    काठमाडौँ । नेपाल वायुसेवा निगमले इन्जिन मर्मत गरेको २८ करोड रूपैयाँ भुक्तानी गरेको छ ।

    निगमले डेढ वर्षदेखि रोकिएको इन्जिन मर्मतको भुक्तानी इसराइल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) लाई बुुझाएको हो ।

    करिब दुई वर्षअघि निगमको न्यारोबडी ‘लुम्बिनी’ विमानको दुई वटा इन्जिन मर्मतका लागि इसराइल लगिएको थियो।

    लामो समयदेखि रोकिएको उक्त भुक्तानी प्रक्रिया अघि बढाईएको हो ।

    निगमले पहिलो इन्जिन मर्मत बापतको रकम भुक्तानी गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend