काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई नै आधिकारिता दिएको छ ।
शुुक्रबार (आज) बसेको आयोगको बैठकले निर्वाचित थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
याेसँगै काँग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा नव निर्वाचित सभापति थापा नेतृत्वको काँग्रेको भएको छ ।