logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:55 AM

  • कांग्रेसका सभापति थापा सर्लाही-४ बाट चुनाब लड्ने

    कांग्रेसका सभापति थापा सर्लाही-४ बाट चुनाब लड्ने


    पर्यटन नेपाल

    मंगलबार, ६ माघ २०८२


    काठमाडौँ  । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् ।

    कांग्रेसले अझै सम्म पनि टिकट वितरणकाे टुंगाे लगाई नसके पनि सभापति थापा भने सर्लाही ४ बाट चुनाब लड्ने भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend